Posts

कक्षा १२ को परीक्षाको पर्खाइमा रहेका विद्यार्थीका आयो निकै खुसीको खबर, अन्ततः यसरी हुने भयो परीक्षा !

Image
  कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो । कोरोनाका कारण आफूू अध्ययन गरेको सहर बजारका विद्यालयबाट विद्यार्थी गाउँघर पुुगेकोले घर पायकको विकल्प पनि सोच्न लागिएको हो ।  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि एउटा राम्रो विकल्पका रूपमा यो मोडललाई समेत हेरिएकाले विद्यार्थीको विवरण लिन सुरु गरिएको जानकारी दिनुभयो । विद्यार्थी खोज्न थालियो बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा फाराम भरेका विद्यार्थीमध्ये के कति विद्यार्थी महामारीका कारण हाल आफू अध्ययन गरेको विद्यालय रहेको ठाउँ जिल्ला भन्दा फरक जिल्ला या स्थानमा बसोबास गरिरहेका छन् भन्ने विवरण बोर्डले सङ्कलन गर्दैछ ।  सरकारले तत्काल परीक्षा सञ्चालनका लागि अनुमति दिएको अवस्थामा ...

पञ्चेश्वरमा फोन गर्न रुख चढ्नुपर्छ, सरकार भन्छ अनलाइन कक्षा–अध्यक्ष चन्द

Image
  कञ्चनपुर  – पञ्चेश्वर गाउँपालिका बैतडीको दुर्गम क्षेत्र हो। तल्लो स्वराडका रुपमा चिनिने यो क्षेत्रमा अहिले पनि सञ्चार सुविधा राम्रो संग पुग्न सकेको छैन। पालिकाका सबै वडामा विद्युत सेवा पनि पुगेको छैन। पछिल्लो समय कोभिड–१९ का कारण लामो समयदेखि विद्यालयहरु बन्द हुँदा सरकारले अनलाईन कक्षादेखि रेडियो टेलिभिजन लगायतका माध्यमबाट वैकल्पिक माध्यमबाट शिक्षणका कुराहरु अघि सारेको छ। तर, पञ्चेश्वर जस्ता विद्युत र सञ्चार सुविधा नपुगेका पालिकाहरुमा वैकल्पिक शिक्षण प्रभावकारी नहुने देखिन्छ। ‘फोन गर्न रुखमा चढ्नुपर्छ, तर संघीय सरकार वैकल्पिक शिक्षणका कुरा गर्छ,’ पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले भने, ‘काठमाडौंलाई हेरेर मात्रै अनलाइन शिक्षाका कुरा गरिन्छ, पञ्चेश्वर जस्ता दुर्गम र पहाडी क्षेत्रमा त्यो सम्भव छैन।’ पञ्चेश्वरमा अहिले पनि सबै क्षेत्रमा फोन लाग्दैन। फोन गर्न रुखमा वा अग्लो ठाउँमा जानुपर्ने बाध्यता छ। रेडियो र टेलिभिजनको पहँुच पनि सबै क्षेत्रमा छैन। पञ्चेश्वर गाउँपालिकाले छिट्टै विद्यालय सञ्चालनको तयारी गरेको छ। लामो समयदेखि पालिकामा कोरोना संक्रमित नदेखिएपछि विद्याल...

स्तरोन्नतीमा चुकेको नगरपालिका

Image
    देखाइएका भएपनि पनि महेन्द्रनगर बजार क्षेत्रका स–साना खाल्डा पूर्न भने नगरपालिकाले ध्यान दिन सकेका छैन ।      महेन्द्रनगरको वसपार्क नजिकको आर्य फैन्सी स्टोरको अगाडिको सडकमा तीन स्थानमा खाल्डो भएको छ । त्यस्तै गल्ली नम्बर–३ को जेडी कलेक्सनको अगाडि दुई स्थानमा, गल्ली नम्बर–१ को गजदम्बा वस्त्रभण्डारको अगाडि तीन स्थानमा, विशाल प्रिन्टिङ्ग एण्ड फेटोकपी सेन्टर गल्ली नम्बर–१ अगाडि एउटा र गल्ली नम्बर–४ को मनसुन होटल नजिक एक स्थानमा सडक भत्किएको छ । त्यस्तै नेपाल टेलिकमको अगाडिको पूरै सडक भत्किएको छ भने दशरथ चन्द चोकदेखि महाकाली अञ्चल अस्पतालसम्मको सडकमा ठाउँठाउँमा खाल्डा भएका छन् । नगरपालिकाले नगरभित्रका सडकको स्तरोन्नती गर्नुभन्दा पनि आफ्नो लाज बचाउन सडकमा परेका खाल्डो माथि ड्राइक्लिनर्सको होडिङ बोर्ड समेत राखेको पाइएको छ । गल्ली नम्बर–४ को नालासँग जोडिएको कल्र्भड भत्किएर खाल्डो भएको छ । थोरै समय र कम लगानीमा निर्माण हुन सक्ने उक्त सडकको नाला मर्मत नगरेर नगरपालिकाले खाल्डो माथि होडिङबोर्ड राखेर नगरबासीलाई झुक्याउने काम गरेको हो ।      महेन्द...

पञ्चेश्वरमा फोन गर्न रुख चढ्नुपर्छ, सरकार भन्छ अनलाइन कक्षा–अध्यक्ष चन्द

Image
  कञ्चनपुर   – पञ्चेश्वर गाउँपालिका बैतडीको दुर्गम क्षेत्र हो। तल्लो स्वराडका रुपमा चिनिने यो क्षेत्रमा अहिले पनि सञ्चार सुविधा राम्रो संग पुग्न सकेको छैन। पालिकाका सबै वडामा विद्युत सेवा पनि पुगेको छैन। पछिल्लो समय कोभिड–१९ का कारण लामो समयदेखि विद्यालयहरु बन्द हुँदा सरकारले अनलाईन कक्षादेखि रेडियो टेलिभिजन लगायतका माध्यमबाट वैकल्पिक माध्यमबाट शिक्षणका कुराहरु अघि सारेको छ। तर, पञ्चेश्वर जस्ता विद्युत र सञ्चार सुविधा नपुगेका पालिकाहरुमा वैकल्पिक शिक्षण प्रभावकारी नहुने देखिन्छ। ‘फोन गर्न रुखमा चढ्नुपर्छ, तर संघीय सरकार वैकल्पिक शिक्षणका कुरा गर्छ,’ पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले भने, ‘काठमाडौंलाई हेरेर मात्रै अनलाइन शिक्षाका कुरा गरिन्छ, पञ्चेश्वर जस्ता दुर्गम र पहाडी क्षेत्रमा त्यो सम्भव छैन।’ पञ्चेश्वरमा अहिले पनि सबै क्षेत्रमा फोन लाग्दैन। फोन गर्न रुखमा वा अग्लो ठाउँमा जानुपर्ने बाध्यता छ। रेडियो र टेलिभिजनको पहँुच पनि सबै क्षेत्रमा छैन।  ,पञ्चेश्वर गाउँपालिकाले छिट्टै विद्यालय सञ्चालनको तयारी गरेको छ। लामो समयदेखि पालिकामा कोरोना संक्रमित नदेखिएपछि...